आजको दिन । के गर्न शुभ हुन्छ ?

प्रकाशित मिति:

आज विक्रम संवत् २०७५ साल मंसिर महिनाको २३ गते आइतबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत मार्गशीर्ष शुक्ल पक्षको द्वितीया तिथि दिवा २.३३ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । मूल नक्षत्र विहान ७.५९ बजेसम्म रहनेछ । आज गण्ड योग तैतिल करण रहेको छ । आज सूर्योदय ६.४४ मा भएकोछ भने सूर्यास्त बेलुका ५.७ बजे हुनेछ ।

चन्द्रमा आज धनु राशिमा छन् । आ आइतबार राता वस्तुको प्रयोगसँगै सूर्य भगवानको उपासना शुभ रहनेछ ।