सिरहामा माओवादी केन्द्रमा पार्टी प्रवेश गर्नेको लहर

प्रकाशित मिति:

महेश सिंह सिरहा लहान २५ असोज- राजनितीदलहरुमा गुटबन्दी र अपनौती पद कारण राजनीति भगवानडाको कारण मधेसमा साता धारी राजनीति दलहरु बिस्तारै बिखनडन कारी बन्दै गरेका छन् ।मधेसमा पार्टी फेर्बद्ल गर्ने राजनीति दलहरु हवाई चलेका छन्। स्थानीय चुनाव नजिकै आउँदा राजनिती दलहरु गाउँ केन्द्रित भएको छ। बिपक्षी दलहरुको बिरोध गर्दै साधन सदस्य र क्रियासिल सदस्यता बाड्न बेस्त देखिएका छन्।

सिरहाको लक्षमीपुर पतारी गाउँपालिका वडा नम्बर ६ सितापुरमा नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०को नयाँ वडा कमिटी गठन भएको छ् ।माओवादी केन्द्रका वरिष्ठ नेताहरुको रोहबरमा नयाँ कमिटी गठन भएको हो।पुर्व कानुन मन्त्री अजय शंकार नायक र वरिष्ठ नेता बिश्वनाथ साहको समेत उपस्थिति रहेको थियो।माओवादी केन्द्रका युवा नेताहरुमा बिजय गुप्ता,अशान्द यादव, बिबेक परियार, राम परिक्षण महतो लगायत दर्जनौं कमरेडहरुको रोहबरमा नयाँ कार्यसमिति चयन गरेका छन्।

वडा नम्बर ६ सितापुरको इन्चार्जमा बिरेन्द्र यादव, वडा कमिटी अध्यक्षमा बिजुल साह लगायत २१ सदस्य कमिटी चयन गरेका नेता राम परिक्षण महतोले जानकारी दिनु भयो।