बाबुरामले लगाए ९२ वर्षका बुवाबाट टीका र जमरा

प्रकाशित मिति:

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले आफ्ना पिताको हातबाट दशैँको टीका लगाएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेता भट्टराईले परिवारका सदस्यहरुसँगै दशैँ मनाएका हुन् ।

डा। भट्टराई ९२ वर्षका बुबा भोजप्रसाद भट्टराईको हातबाट टीक र जमरा ग्रहण गरेका हुन् । साथै उनकी पत्नी हिसिया यमी तथा छोरी–ज्वाइँ र नातिसहितले टीका तथा जमरा लगाएर दशैँ मनाएको तस्वीर बाबुरामले लगाए ९२ वर्षका बुवाबाट टीका र जमरासार्वजनिक गरेका छन् ।