शान्ति समाजले र्यालीको आयोजना गर्दै

प्रकाशित मिति:

बुटवल मंसिर २४

डिसेम्बर १० अर्थात ७०औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर मानव अधिकार तथा शान्ति समाज अहिले (आज सोमबार) बिहान ठिक ७ः३० बजे राजमार्ग चौराह (बुटवल) बाट शुरु हुने र्यालीमा गर्न लागेको जनाएको छ । समाजका रुपन्देही सचिव अर्जुन ज्ञवालीले उक्त कार्यक्रममा सबैको उपस्थितिका लागि आग्रह गरेका छन् ।

थप समाचार