आजको राशिफल

प्रकाशित मिति:

मेष राशिः कीर्त लाभ, धन प्राप्तिका साथै मनमा प्रशन्नता रहनेछ ।

वृष राशिः द्रव्य लाभ, आर्थिक उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ ।

मिथुन राशिः कार्य अवरोध, खर्च बढ्नुका साथै मनमा चपलता रहनेछ ।

कर्कट राशिः व्यापार बढ्ने, आर्थिक लाभका साथै कार्यमा सफलता मिल्नेछ ।

सिंह राशिः द्रव्य लाभ, कान्ति वृद्धिका साथै समाजिक प्रतिष्ठा प्राप्त हुनेछ ।

कन्या राशिः श्रीवृद्धि, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

तुला राशिः अपव्यय, मान हानिका साथै मनमा अस्थिरता रहनेछ ।

वृश्चिक राशिः श्रीवृद्धि, कार्य लाभका साथै व्यवसायमा उन्नति हुनेछ ।

धनु राशिः आर्थिक लाभ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

मकर राशिः मीष्ठान्न लाभ, कार्य प्राप्तिका साथै रमाइलो दिन रहनेछ ।

कुम्भ राशिः शत्रु भय, खर्च बढ्नुका साथै आर्थिक अस्थिरता रहनेछ ।

मीन राशिः मित्र लाभ, कीर्ति वृद्धिका साथै पारिवारिक सुख मिल्नेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५