लोसारमा बिदा नदिए कडा आन्दोलन गर्ने तमुु समुुदायको उद्धघोष

प्रकाशित मिति:

मिलन गाहा , बुुटवल । बिगत लामो समयदेखीको आन्दोलनबाट र नेपालको राजनैतीक परिबर्तनबाट प्राप्त भएको आदीवासी समुुदायको बिभीन्न सास्कृतीक पर्ब मध्ये तमुु समुुदायको लोसार पर्बको बिदा बर्तमान सरकारले कटौती गरेपछी तमुु समुुदाय आन्दोलीत बनेका छन््।आन्दोलनको पहीलो स्वरुपका रुपमा आज प्रदेश ५ का सभामुुख पुुर्ण बहादुुर घर्ती मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुुझाउदै सम्बन्धीत निकायले सम्बोधन नगरेमा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

ज्ञापन पत्र बुुझाउंदै तमुु ह्युुला छोजधी प्रदेश ५ का अध्यक्ष खुुम बहादुुर गुुरुङ्गले सरकारले समयमै माग पुुरा नगरे आन्दोलन गर्ने बताउनुुभयो। ज्ञापनपत्र बाचन गर्दे तमुु ह्युुला छोजधी प्रदेश ५ का सचीब एल बि गुुरुङ्गले आदिवासी जनजातीलाई पाखा लगाएर नेपालको सम्बृद्धी कोरा सपना मात्र हुुने बताउनुुभयो।आउदो पौष १५ देखी नै लोसारको बिदा हुुनुुपर्ने तमुु समुुदायको माग रहेको छ।नेपाल सरकारले बहुुजातीय बहुुधार्मीक मुुलुुक भएकाले सबै जात जाती र धर्मलाई समान ढगबाट सम्बोधन गर्नुुेपर्ने माग गर्दे बर्तमान सरकार आदिवासी जनजाती प्रती उदार नदेखीएको समेत ज्ञापनपत्रमा उल्लेख गरीएको छ। तमुु समुुदायले देशभर जस्तै ५ न प्रदेश तथा प्रदेश ५ का सबै स्थानीय निकायमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुुझाएको हो।