यस्तो देखियो प्रधानन्यायाधीशविरुद्धको मार्च पास

प्रकाशित मिति:

काठमाडौं- नेपाल बार एशोसिएशनलगायत विभिन्न संघसंस्थाहरुले संयुक्तरुपमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध राजधानीमा मार्चपास गरेका छन्। प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन माग गर्दै मार्चपास गरिएको हो। मार्चपासमा बृहत नागरिक आन्‍दोलनसहित विभिन्न पेशागत संघसंस्थाहको सहभागिता थियो। उनीहरुले सम्पूर्ण न्यायिक प्रेम जनता एक हौं, प्रधानन्यायाधीश जबरा राजीनामा देुलगायतका नारा लगाएका थिए।