ॐ हेर्नुहोस् आजको राशिफल २०७५ मंसिर २६ गते, बुधबार !

प्रकाशित मिति:

मेष राशिः मित्र लाभ, आय बढ्नुका साथै अध्ययनमा रुचि जाग्नेछ ।

वृष राशिः श्रीवृद्धि, कीर्ति लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

मिथुन राशिः शत्रु भय, मान हानिका साथै शारििरक आलश्यता रहनेछ ।

कर्कट राशिः मित्र लाभ, कीर्ति वृद्धिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

सिंह राशिः मित्र लाभ, व्यापार बढ्नुकासाथै मनमा प्शन्नता रहनेछ ।

कन्या राशिः आय बढ्ने, कार्य लाभका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।

तुला राशिः खर्चबढ्ने, कार्य हानिका साथै आर्थिक उतार चढाव रहनेछ ।

वृश्चिक राशिः मित्र लाभ, धन प्राप्त्किासाथै पारिवारिक सुख मिल्नेछ ।

धनु राशिः द्रवय लाभ, कीर्ति वृद्धिका साथै धार्मिक कार्यमारुचि जाग्नेछ ।

मकर राशिः पराक्रम बढ्ने, आर्थिक लाभका साथै व्यापारमा वृद्धि हुनेछ ।

कुम्भ राशिः अपव्यय, मान हानिका साथै कार्यमा अस्थिरता रहनेछ ।

मीन राशिः आकस्मिक लाभ, धन प्राप्तिका साथै व्यवसायमा वृद्धि हुनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५