प्रचण्डको आज ६५औँ जन्मदिन !

प्रकाशित मिति:

काठमाडौं , २६ मंसिर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आज जन्मदिन परेको छ । उनी ५६औँ वर्षमा प्रवेश गरेका छन् ।
बिक्रम सम्बत २०११ म्ंसिर २६ गते कास्कीको ढिकुरपोखरीमा जन्मिएका उनी २०२८ सालदेखि उनले राजनीतिक यात्रा सुरु गरेका थिए । प्रचण्डले सम्पुर्ण आफ्नो जीवन क्रान्ति जनताको नाममा समर्पण गरेका छन् । उनकै पहलमा अहिले देशमा वामपन्ती एक भएका छन् । वामपन्थीहरुको दुई तिहाईको सरकार बनेको छ ।
यो उनको जीवनको दुरदर्शिताको परिणाम नै हो । नेपालको राजनीतिमा उनी पछिलेलो समय निकै नै निर्णायक भूमिकामा देखिएका छन् । राजनीतिमा जस्तोसुकै निर्णय लिनसक्ने क्षमता रहेका नेताका रुपमा रशहेका प्रचण्डले अझै सक्रिय राजनीतिक जीवन बाँच्ने बताएका छन् ।