नेपाली कांग्रेसको १४ औँ अधिवेशनको जिल्ला कार्यसमिति तनहुँको सचिवमा सहदेव अधिकारी र लक्ष्मीभक्त खनाल निर्वाचित भएका छन्।केन्द्रीय सदस्य शंकर भण्डारी,गोविन्द भट्टराई र धुव्र वाग्लेको समर्थन रहेको थियो।
अधिकारी जिल्ला कार्यसमितिका पूर्व सहसचिव हुन् भने खनाल नेविसंघका पूर्व सहमहामन्त्री हुन्।