समीट लघुवित्तद्वारा लाभांश घोषणा

प्रकाशित मिति:

१४ मंसिर, काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट २५.२८ प्रतिशत बोनस प्रस्ताव गरेको हो ।

कम्पनीले सजिलो लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्थालाई गाभ्नेरगाभिने काए सकिएको र एकीकृत कारोबार सुरु भइसकेको कारण नगद लाभांश करको व्यवस्था नगरिएको बताइएको छ ।

संस्थाको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।