बुटवल जेसिजकोअध्यक्षमा चन्द्रमणि भुसाल निर्बिरोध निर्वाचित

प्रकाशित मिति:

बुटवल,मंसिर १४ – बुटवल जेसिज बर्ष २०२२ को अध्यक्षमा चन्द्रमणि भुसाल निर्बिरोध निर्वाचित भएका छन्।

कार्यकारिणी उपाध्यक्षमा चन्द्रकान्त डुम्रे र अर्जुन खनाल उपाध्यक्षमा लक्ष्मण शर्मा,शशिराज बेल्बासे,माधब पराजुली र रमेश अर्याल त्यस्तै सहसचिवमा रमेश पाण्डे र सहकोषाध्यक्ष बिनोद पोखरेल निर्वाचित भए।