अन्तत: दीपकराजलाई पछि पार्दै चोलेन्द्र प्रधानन्यायाधीशमा सिफारिस !

प्रकाशित मिति:

सबलपोस्ट/ काठमाडौं , २७ मंसिर – संवैधानिक परिषदले सर्वोच्चको भावी प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम सर्वसम्मत सिफारिस गरेको छ । बिहीबार बिहान बसेको परिषद बैठकले जबराको नाम सर्वसम्मत सिफारिस गर्दै संसदीयय सुनुवाइ समितिमा पठाउने निर्णय गरेको हो ।

परिषद बैठकले राणालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सर्वसम्मत निर्णयसहित सिफारिस गरेको परिषद सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले जानकारी दिए । प्रधानन्यायाधीशमा दीपकराज जोशी र जबरा प्रतिस्पर्धी थिए ।