पटेललाई कपिलवस्तुमा ५१ किलाेकाे मालाले स्वागत

प्रकाशित मिति:
मनिष गुप्ता कपिलवस्तु मंसिर २९ \ हिन्दु परिषद नेपालकाे केन्द्रीय अध्यक्ष सन्ताेष पटेललाई कपिलवस्तुमा ५१ किलाेकाे मालाले स्वागत गरिएकाे छ । शनिवार गरिएकाे जिल्ला कार्यकर्ता भेलामा वहालाई स्वागत गरिएकाे छ । बिगत ३ बर्ष देखि हिन्दुहरूकाे हितमा काम गर्दै अाई रहेकाे हिन्दु परिषद नेपाल अहिले ४० जिल्लामा गठन भई सकेकाे केन्द्रीय अध्यक्ष पटेलले जनाएका छन । नेपाललाई पुनः हिन्दु राष्ट्रय कायम गराउना हिन्दु परिषद नेपाल लागी परेकाे वहाले बताउनु भएकाे छ ।
अन्तर्राष्ट्रिय स्तरले नेपाललाई हिन्दु राष्ट्रिय कै रूपमा देखि रहेकाे वहाले बताउनु भएकाे हाे । राजा हटाउना देश व्यापि रूपमा अन्दाेलन गरिएकाे थियाे तर नेपालमा सनातन धर्म ल्याउना नेताहरूले कगजमा लेखी दिएका छन जुनकी हामिहरूलाई कतै स्विकर्य छैन । अन्तर्राष्ट्रिय मन्यता अनुसार नेपालमा ८५ % हिन्दु रहेकाे हुनाले नेपाललाई पुन: हिन्दु राष्ट्रिय कायम गराउना हिन्दु परिषद नेपाल लागि परेकाे वहाले भन्नू भएकाे छ । कार्यक्रममा मुक्ति मंच नेपालका जिल्ला अध्यक्ष श्याम कुमार मिश्रले स्वागत गर्दै हिन्दुहरू तनमन धनले एक भए भने नेपाललाई पुनः हिन्दु राष्ट्रिय हुना बटा कसैले राेकिना सक्दैन भन्नू भयाे । त्यसतै पडाेसि देश भारत बटा अउनु भएकाे अतिथि सुनिल कु.अग्रहरीले भारतकाे कुनै पनि कार्यक्रममा जादा गर्भले भनिन्थ्याे बिश्वमा हिन्दु राष्ट्रिय काे नामले चिनिने देश नेपालकाे छिमेकि जिल्ला सिद्धार्थनगरमा मेराे घर छ तर त्याे कुरा कहि कतै भन्दा पनि लाज लग्दछ ।
नेपाललाई पुन: हिन्दु राष्ट्रिय कायम गराउना लागि परेकाे हिन्दु परिषद नेपाललाई स्वागत गर्दै अफु बटा हुने सहयाेग गर्ने बचा समेत गरेका छन । कपिलवस्तु जिल्ला संयाेजक मनिष कुमार गुप्ताकाे अध्यक्षता तथा हिन्दु परिषद नेपालका केन्द्रिय उपाध्याक्ष बिजय गुप्ता , काेषाध्यक्ष संजय सरार्फ, प्रदेश २ का प्रदेश अध्यक्ष पंडित सचिदानन्द दुबे , कृष्णनगर कार्यपालिका सदस्य सुनिल माेदनवाल, खाेज न्युज टुडेका प्रकाशक मनाेज कुमार अाेझा , अनेक पण्डे लगायत ५ सय जनाकाे उपस्थिति रहेकाे संचालक बिनय कुमार शर्माले जनाएका छन ।