प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका जिल्ला अधिवेशन जारी छन्। हालसम्म ७७ मध्ये ५६ जिल्लाको परिणाम आएको छ।
दैलेखमा खसेको मतभन्दा बढी मत फेला परेपछि निर्वाचन प्रक्रिया रद्द भएको हो। सिन्धुपाल्चोक र चितवनको अधिवेशन उद्घाटन भए पनि बन्दसत्र अझै सुरू भएको छैन।
केही जिल्लामा सहमतिका लागि भनेर अहिलेसम्म मतदाननै भएका छैनन् केही जिल्लामा मतगणनाको क्रममा छ।
ष्लखयतभअज
हालसम्म प्रदेश १ का १२ जिल्ला, प्रदेश २ का सप्तरी र सिराहा, बागमती प्रदेशका ११ जिल्ला, गण्डकीका ९, लुम्बिनीका १० , कर्णाली र सुदूर पश्चिमका ६(६ जिल्लाका अधिवेशन सकिएका छन्।
यस्तै गैर भोगोलिक अन्तर्गत मजदुर र पेशागत अध्यक्ष चयन भइसकेका छन्।
यी हुन् हालसम्म निर्वाचित जिल्लाका अध्यक्ष-
प्रदेश १
- १. झापा – दीपक कार्की
- २. मोरङ – ऋषिकेश पोखरेल
- ३. खोटाङ – रामप्रसाद दंगाल
- ४. धनकुटा – इन्द्रमणि पराजुली
- ५. तेह्रथुम – तेजमान कन्दङवा
- ६. पाँचथर – राजकुमार भण्डारी
- ७. इलाम- महेश बस्नेत
- ८. भोजपुर – शरणकुमार राई
- ९. ताप्लेजुङ- भुपेन्द्रबहादुर थेबे
- १०. उदयपुर- प्रमेश्वर घिमिरे
- ११. ओखलढुंगा–शंकर कटुवाल
- १२. सोलुखुम्बु- डुफकुमार बास्तोला
प्रदेश २
- १. सप्तरी – ताराकान्त चौधरी
- २. सिरहा- बिन्देश्वर मण्डल
वागमती
- १. काठमाडौं – दीपक निरौला
- २. ललितपुर – पुरुषोतम आचार्य
- ३. भक्तपुर – बचन देउजा
- ४. रसुवा – कर्णेल तामाङ
- ५. रामेछाप – आनन्दकुमार श्रेष्ठ
- ६. नुवाकोट – बद्री मैनाली
- ७. मकवानपुर – एकलाल श्रेष्ठ
- ८. धादिङ – भूमि त्रिपाठी
- ९. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु
- १०. सिन्धुली- कुमारबहादुर कार्की
- ११. दोलखा: नरबहादुर श्रेष्ठ
गण्डकी
- १. गोरखा – प्रेम गुरुङ
- २. तनहुँ – श्रीप्रसाद श्रेष्ठ
- ३. म्याग्दी – देवेन्द्र केसी
- ४. लमजुङ – कृष्णप्रसाद अधिकारी
- ५. बागलुङ- हिराबहादुर केसी
- ६. पर्वत–राजु पौडेल
- ७. नवलपुर–मुक्ती पाण्डे
- ८. स्याङ्जा – सूर्य प्रसाद गैरे
- ९. कास्की- मनबहादुर गुरुङ
लुम्बिनी
- १. पाल्पा – धनेन्द्रराज घिमिरे
- २. गुल्मी – बालकृष्ण काउछा मगर
- ३. अर्घाखाँची – पिताम्बर भुसाल
- ४. बाँके – किस्मत कुमार कक्षपती
- ५. बर्दिया – लालबहादुर श्रेष्ठ
- ६. दाङ – हुकुमबहादुर बस्नेत
- ७. रुपन्देही – तेजेन्द्र केसी
- ८. कपिलवस्तु – डम्मर शर्मा
- ९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी
- १०. प्युठान–बिजयविराज विष्ट
कर्णाली
- १. डोल्पा – शेरबहादुर बुढा
- २. सल्यान – गोविन्द पुन मगर
- ३. जुम्ला – शान्तिलाल महत
- ४. रुकुम- नन्दराम देवकोटा
- ५ जाजरकोट – खिमबहादुर शाही
- ६. सुर्खेत- अमृत बिसी
सुदूरपश्चिम
- १. डडेल्धुरा – प्रकाश साउद
- २. बैतडी- सुरेन्द्र पाल
- ३. डोटी-चक्र मल्ल
- ४. कैलाली- रतन थापा
- ५. दार्चुला- प्रेमसिंह धामी
- ६. बाजुरा- कालीबहादुर शाही