फेरि बढ्यो खोप केन्द्रमा सर्वसाधारणको भिड; भएन स्वास्थ्य मापदण्डको पालना

प्रकाशित मिति:

मधुसूदन नेपाल – फेरि कोरोना खोप केन्द्रमा सर्वसाधारणको भिड बढ्न थालेको छ । सरकारले सार्वजनिक ठाउँमा सेवा लिन जाँदा खोप अनिवार्य लगाएको हुनुपर्ने व्यवस्था गरेपछि खोप केन्द्रमा मानिसहरूको भिड बढ्न थालेको हो ।

खोपका लागि सर्वसाधारण बिहानैदेखि लाइनमा बसिरहेका छन् । बुटवल देवीनगर स्थित नविन औधोगिक कदर बहादुर रीता माद्यामिक विद्यालयमा रहेको खोप केन्द्रमा पनि बिहानैदेखि खोप लगाउनेको लाइन लागेको छ । खोप केन्द्रमा कोभिडविरुद्धको पहिलो र दोस्रो डोज भेरोसेल  खोप लगाउनेको भिड लागेको हो ।

कोरोना खोप लगाउनेको भिड :