कोरोनाका कारण जिल्ला प्रसासनको सेवा ९ गते सम्मलाइ स्थगित

प्रकाशित मिति:

प्रकाश न्यौपाने
माघ ३ गते
नवलपरासी । पश्चिम नवलपरासीमा
जिल्ला प्रसासन कार्यलयबाट प्रदान गरिने सेवा माघ ९ गते सम्मलाइ स्थगित गरिएको छ ।

जिल्ला प्रशासन कार्यलयका प्रशासकीय प्रमुख सहितको कर्मचारीको टोलि कोरोना संक्रमित भए पछि सेवा बन्द गर्नु परेको प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले जानकारी दिनु भयो । उहा भन्नु हुन्छ -” जिल्ला प्रशासनमा नै कार्यरत केहि साथीहरुलाइ कोभिट देखिएको ले हामिले माघ ३ गते देखी ९ गते सम्म सेवा दिन असमर्थ भएका छौं ।”