आजको राशिफल २०७५ पौष ४ गते

बुधबार

प्रकाशित मिति:

मेष राशिः आर्थिक उन्नतिका योग देखिन्छन्, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ । वृष राशिः शत्रु पक्ष सबल रहनेछन्, व्यवसायमा अवरोधका साथै खर्चमा वृद्धि हुनेछ । मिथुन राशिः मित्र सहयोग प्राप्त हुनेछ, कार्य प्राप्तिका साथै आर्थिक उन्नतिका योग देखिन्छन् । कर्कट राशिः मनमा प्रशन्नता रहनेछ, भौतिक वस्तु लाभदायी रहनुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । सिंह राशिः मित्र सहयोग प्राप्त हुनेछ, कार्यमा उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ । कन्या राशिः खर्चमा वृद्धि हुने देखिन्छ, कार्यमा विलम्ब रहनुका साथै स्वास्थ्यमा पनि केही समस्य झेल्नुपर्नेछ । तुला राशिः व्यापारमा वृद्धि हुनेछ, धनको क्षेत्र लाभदायी रहनुका साथै कला साहित्यका क्षेत्रमा मन जानेछ । वृश्चिक राशिः प्राविधिक क्षेत्रमा उन्नति हुनेछ, व्यवसायिक सफलता प्राप्त हुनुका साथै आयमा वृद्धि हुने देखिन्छ । धनु राशिः लक्ष्मी वृद्धिको योग देखिन्छ, आफन्त सहयोग मिल्नुका साथै भौतिक वस्तु लाभदायी रहनेछन् । मकर राशिः मनमा अस्थिरता रहनेछ, कार्यमा कठिनाइका साथै स्वास्थ्यमा पनि उतार चढाव रहनेछ । कुम्भ राशिः मित्र सुख मिल्नेछ, प्रिय लाभका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ । मीन राशिः आयमा वृद्धि हुनेछ, व्यवसायमा सफलता मिल्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्