बिनोद निगम /नवलपरासी-जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै मेला स्थगन गरेको थियो । माघेऔंशी दिन भारतबाट ठूलो संख्यामा श्रद्धलु गर्दा छन्
तर नेपाल प्रवेश गरेपछि मात्रै मेला स्थगनबारे थाहा भएको भारतीय श्रद्धालु बताएका छन् ।मेलामा नुहाउन आएका श्रद्धलुहरु लाई मेला क्षेत्रमा स्थानीय र प्रशानले प्रवेश रोक लगाएपछि भारतका विभिन्न ठाउँबाट आएका श्रद्धलु अलपत्र परेका छन् ।
पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका वाड नं ७ मा पर्ने त्रिवेणी(धाममा भारतका विभिन्न ठाउँबाट आएका र नेपालका विभिन्न जिल्ला तथा उत्तर प्रदेश , बिहार बाट ठोलु संख्यामा श्रद्धलु आउने गर्दा छन्