कहाँ कोरिएको छ हाम्रो भबिष्य : निमा गिरी महासमिति सदस्य

प्रकाशित मिति:

काठमाडौँ – महाधिवेशन पछी पहीलो पटक नेपाली कांग्रेसको महासमीती वैठक काठमाडौमा चलीरहेको छ भने नेपाली काग्रेस वृतमा महासमीती वैठकको चर्चा राम्रै संग चलेको छ । देशै भरी वाट आएका महासमीती सदस्यहरुले आफ्नो धारण राख्ने क्रम पनी चलीरहेको छ । नेपाली कङ्ग्रेस कि महासमिति सदस्य एवम् विद्यार्थि नेत्री निमा गिरी ले कङ्ग्रेस महासमिति बैठकमा नेपाल विद्यार्थी संघको मुद्दा लाई विषेश जोड तोड ले उठाउनु भएको छ  त्यस संगै महीलाको विषयलाई पनी प्राथमीकताका साथ उठाउनु भएको थियो ।

नेपाल विद्यार्थि संघ को ईतीहासमा अहिले सम्म कुनै पनी अध्यक्ष महीला नभएको भन्दै अव को नेतृत्व महीलले गर्नु पर्ने वताउदै उहांले नेतृत्वलाई चुनौती दीदै भन्नु भयो महीलाको जिम्मामा नेविसंघलाई दिनुहोस् हामी सक्षम र वलीयो नेविसंघ निमार्ण गर्ने छौ । उहांले नाम मात्रको महासमीती होईन काम को महासमीती वनाउनुुस् भन्दै महासमीतीको काम कतव्य र अधीकार विधानमा स्पष्ट लेख्न पनी आग्रह गर्नु भयो । पार्टीमा मौलाउदै गएको गुट र अन्र्तघार लाई निरुत्साहीत गर्न पाटीले ठोस कदम चाल्नु पर्ने कुरामा पनी जोड दिनु भयो । उहांले महामन्त्रीको प्रतीवेदनमा समावेश भएको विषयलाई लाई लक्षीत गर्दै प्रश्न गर्नु भयो कहां कोरीएको छ हाम्रो भविष्य ?