नेपाली कांग्रेसका नेता तथा समाज सेवी धनबहादुर कटवालको निधनभएको छ । पञ्चायतकालदेखि नेपालीकांग्रेसमा आवद्ध हुंदै साविकपांचकन्यागाउं पञ्चायतको अध्यक्षका समेत प्रत्यासीभएका स्व. कटवाल प्रजातन्त्रको पुर्नवहाली पछि पनि साविकपांचकन्यागा.वि.स. को अध्यक्षकाप्रत्यासीभएकाथिए । लामो समयसम्मपांचकन्यागा.वि.स. को पार्टी सभापति रहीकार्य गरेकाउनी धरानन गरमापांचकन्यागा.वि.स. गाभिए पछि पार्टीको क्षेत्रीयउपसभापति रहेकाथिए । पछि राज्यको पुर्नसंरचना पछि प्रदेशसभानिर्वाचन क्षेत्र १(१) का सभापति समेत भएकाथिए । पार्टीको विभिन्नतहकाजिम्मेवारी र नेतृत्वगर्दै राजनीतिक र सामाजिक छवि बनाएका कटवालको ६५ वर्षको उमेरमानिधनभएको हो ।
उनीलामो समयदेखि पेटको क्यान्सर रोगवाट ग्रसितहुंदै आएकाथिए । उनको निधनमा नेपालीकांग्रेस सुनसरी क्षेत्र नं. १ ले गहिरो दुःखव्यक्तगर्नुका साथै पार्टी र समाजलाई अपुरणीय क्षतिपुगेको जनाएको छ ।
स्व. कटवालको निधनमा३ दिनसम्म कुनै पनि औपचाारिक कार्यक्रमनगर्ने र क्षेत्र नं. १ अन्तर्गतका पार्टीका सबै तहकाकार्यालयहरुमाउक्तअवधिभर आधा झण्डा झुकाइने क्षेत्रीय सभापति सुजेन्द्र तामाङलेजनाएको छ ।उनको पार्थिव शरीरमा नेपालीकांग्रेसका केन्द्रीय सदस्यतथाप्रदेश नं. १ का संसदीयदलका नेता राजीवकोइराला, जिल्ला सभापति केदार भण्डारी, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, जिल्ला सचिवमाधव घिसिङ, धराननगर प्रमुखतथामहासमिति सदस्यतिलक राई, प्रदेशसभानिर्वाचन क्षेत्र सभापतिद्धय अनिलश्रेष्ठ, मुरारी भट्टराई, धराननगर सभापतिश्यामपोखरेललगायतले पार्टीको झण्डा ओढाई अन्तिमश्रद्धान्जली अर्पण गरेकाथिए ।
स्व. कटवालको हिन्दु परम्परा अनुसार इटहरी िस्थत दाहसंस्कारस्थलमादाहसंस्कार गरिएको छ ।