धरान- नेपालीकांग्रेसको क्षेत्र नं. १ अन्तर्गतमा २७ सै वडाका सभापति र सचिवलाई स्थानीयतहको निर्वाचनलाई लक्षितगर्दै प्रशिक्षण दिइएको छ ।कांग्रेसको सुनसरी क्षेत्र नं. १ को क्षेत्रीयकार्यसमितिको आयोजनामा“काम, कर्तव्य र अधिकार, नेतृत्वविकास, एम.सी.सी. तथानिर्वाचन, नेपालीकांग्रेस र रणनीतिक सवालहरु”विषयमाप्रशिक्षण कार्यक्रमभएको हो ।
उनीहरुलाई संघीय सांसद तथा नेपालीकांग्रेसका केन्द्रीय सदस्यमीनविश्वकर्मा, १ नं. प्रदेशका महामन्त्री उमेश थापा र क्षेत्रीय सभापति सुजेन्द्र तामाङले प्रशिक्षण दिएकाथिए ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षता र क्षेत्रीय सचिव केशव पुरीको संचालनमाभएको प्रशिक्षण कार्यक्रमको औपचारिक उद्घाटन सत्रमा नेपाली कांग्रेसका जिल्ला उप-सभापति नगेशचन्द्र राई, क्षेत्री उप-सभापति मुरारी भट्टराई र धराननगर सभापति श्याम पोखरेलले समसामयिक विषयमा मन्तव्य राखेकाथिए ।
कार्यक्रममा नेपालीकांग्रेसका १ नं. प्रदेश सदस्यद्धय अन्जना राई र गणेश परियार, जिल्ला सचिवमाधव घिसिङ, महासमिति सदस्यश्यामा रेग्मी, प्रदेशसभा क्षेत्रीय सभापति अनिलश्रेष्ठ, महाधिवेशन प्रतिनिधिहरु विकास आचार्य, निलकुमारी गिरी र रवि राई, मुस्लिम संघका केन्द्रीय सदस्यअलिमअन्सारी, नेपालदलित संघका १ नं. प्रदेश सभापति गोविन्द दर्नाल, क्षेत्रीयकोषाध्यक्ष सुवर्ण श्रेष्ठ, क्षेत्रीय सदस्यहरु उमेश पौडेल, लोकमणि शर्मां, अतुलश्रेष्ठ, सन्ध्याश्रेष्ठ, विनोद मानन्धर, भवानीओझा,दुर्गादेवीअधिकारी, कमला रुचाल र गिताखनाल, प्रदेशसभा क्षेत्रीय सहसचिव रमिताश्रेष्ठ, प्रदेशसभा क्षेत्रीयसदस्यअजय राई, नगर कोषाध्यक्षपञ्चकला राई, प्रदेश सम्मेलन सदस्य रोशन रेग्मीलगायतको उपस्थिति रहेको थियो ।