काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा चेल्सीले साउथह्याम्पटनलाई ६-० अन्तरले पराजित गरेको छ।चेल्सीको जितमा मासो माउन्ट र टोमो वार्नरले समान दुई गोल गरे भने काइ हाभार्ट, मार्कोस एलेन्सोले एक(एक गोल गरे ।
जितसँगै चेल्सी ३० खेलबाट ६२ अंक सहित तेस्रो स्थानमा छ ।