आज २०७९ साल वैशाख १६ गते शुक्रबारको राशिफल

प्रकाशित मिति:

मेष –आकस्मिक लाभ हुनेछ। आफ्ना साथीभाइबाट भन्दा पनि अरुबाट सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ।वृष-सम्पत्ति बढ्नेछ। व्यापार व्यवसायमा उन्नति हुनेछ। शिक्षा, स्वास्थ्यमा ठूलो प्रगति हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ।मिथुन –पठनपाठनमा रुची बढ्नेछ। राजनीतिमा सफलता मिल्नेछ।कर्कट – पुराना साथीसँगको भेटले मन खुसी हुनेछ। रोग बढ्नेछ।सिंह – रोगबाट मुक्ति मिल्नेछ। राजनीति क्षेत्रमा निकै राम्रो छ।कन्या –खर्च बढ्नेछ। पठनपाठनमा ढिलासुस्ती, आलश्य बढ्नेछ। साथीबाट सहयोग पाउने योग छ।

तुला – बोलीमा ख्याल गर्नुपर्नेछ। रोगको प्रकोप बढ्नेछ। शिक्षाको क्षेत्रमा भने राम्रो नतिजा प्राप्त हुनेछ।वृश्चिक – शत्रु र रोगबाट मुक्ति मिल्नेछ। शब्दमा ख्याल गर्नुहोला। अरु क्षेत्र सामान्य रहेपनि शिक्षाको क्षेत्रमा फाइदा मिल्नेछ।धनु – काममा ढिलासुस्ती हुनेछ। खर्च बढ्नेछ। व्यापार व्यवसाय गर्दा सचेत भएर लगानी गर्नुपर्ने देखिन्छ।मकर- मानसम्मान प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ।कुम्भ – खर्च बढ्नेछ। रोगबाट मुक्ति मिल्नेछ। मानसम्मान प्राप्त हुनेछ।मीन –आकस्मिक लाभ मिल्नेछ। पुराना आसामी उठ्ने सम्भावना छ।