घरघरमा भुजा बेचेर आम्दानी गरिरहेका एक भुजा व्यापारी । तस्विर ः सन्जु पौडेल

३ श्रावण २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
0 Shares


दिनहुं बिहान ९ बजेदेखि उनी भुजाको बोरा कांधमा राखेर मान्छेको घरघरमा पुगी भुजा बेच्ने गर्छन् । नवलपरासी मा स्थायी ठेगाना भएका उनी बुटवलमा भुजा व्यापार गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया