दीपबोर्डिङमा उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल – ८ सुख्खानगरमा रहेको दीपबोर्डिङमा उत्प्रेरणात्मक कार्यक्रम गरिएको छ । कक्षा ९ र १० का करीव ३ सय विद्यार्थीहरुको लागियुवाउत्प्रेरक सृष्टि के.सी.ले सकारात्मक सोच र लक्ष्यनिर्धारणका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममाबोल्दै विद्यालयकाप्राचार्य टीकाराम न्यौपानेले विद्यार्थीहरुमाकितावी ज्ञानका अलावाजीवन परिवर्तन गर्न सक्ने सीपको विकास होस भन्ने उद्देश्यले यस प्रकारको कार्यक्रम गरिएको बताउनुभयो ।

कार्यक्रममाशिवशक्तिआचार्य, वान्टी जीलगायतले विद्यार्थीहरुलाई उत्प्रेरणा जगाउने प्रवचनदिनुभएको विद्यालयका उपप्राचार्य कलाधर अर्यालले जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालयका शिक्षक कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।