लाखौं रुपैयाँ मुल्य बरावरका मोटरसाइकल लगायतका सवारी साधन लामो समयसम्म लिलाम विक्रि हुन सकेनन्

३ श्रावण २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
0 Shares


कपिलवस्तुका प्रहरी कार्यालयमा रहेका लाखौं रुपैयाँ मुल्य बरावरका मोटरसाइकल लगायतका सवारी साधन लामो समयसम्म लिलाम विक्रि हुन सकेका छैनन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजस्व गस्ती टोलीले नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा बुझाएका ती सवारी साधन समयमै लिलाम विक्रि हुन सकेका छैनन् । भारतिय खुल्ला सिमानाका कारण चोरी तस्करी भई अवैध रुपमा भित्रने मोटरसाइकल लगायतका सवारी साधन लामो सयमसम्म लिलाम विक्रि नहुंदा लाखौं रुपैयाँ राजश्व समेत खेर गएको छ । जिल्लाका अधिकाँश प्रहरी कार्यालयमा ३ दर्जन बढि मोटरसाइकल रहेपनि लिलाम प्रकृयामा पठाइएको छैन । कृष्णनगर भन्सार कार्यालयमा मोटरसाइकल लगायतका चोरीका सवारी साधन पठाउने तयारी भएको सम्वन्धीत स्थानका प्रहरी अधिकारीले बताएका छन् । तर लामो समयसम्म लिलाम प्रकृयामा नजाँदा चालु अवस्थाका गाडी समेत जिर्ण बन्दै गएका छन्भने कतिपयका महत्वपुर्ण पाटपुर्जा हराएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • चौधरी फाउण्डेशनद्वारा मन्त्री बराल मार्फत अस्पताललाई भेन्टिलेटर हस्तान्तरण
  • तरूण विभागद्वारा कालिन्चोकका बाढीपिडितलाई राहत हस्तान्तरण
  • शेयर बजारमा अनलाइन प्रयोगकर्ता ५७ हजार
  • प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि
  • पश्चिम नवलपरासीमा शनिबार देखी एक हप्ता सम्म निषेधाज्ञ
  • लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ
  • रुपन्देहीमा थप ११ जनामा कोरोना संक्रमण
  • सिन्धुपाल्चोक पहिरो : चारको शव भेटियो, ३४ बेपत्ता
  • लायन्स क्लब अफ बुटवल जितगढीद्वारा गुल्मीका पहिरो पीडितलाई सहयोग !
  • घ्याल सुम्दो सेवा संस्था अमेरिकाको बैठक सम्पन्न,महासचिवमा छोन्जोम लामासहितका पदाधिकारीहरु…