काठमाडौँ र आसपासमा भूकम्पको धक्का महसुस

प्रकाशित मिति:

काठमाडौँ । काठमाडौँलगायत आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको हल्लाहरु आएको छ काठमाडौमा रहनेहरुले फेसवुक मार्फत जानकारी गराउनु भएकोछ । तर यसको आधिकारिक जानकारी कतैबाट आएको छैन । बिहान करिब पाँच बजेरतिर भूकम्पको धक्का महसूस गरेका स्टाटसहरु सामाजिक सञ्जालमा आएका थिए । तर कितपय मात्रैले यो महसुस गरेको बताए पनि कतिपयलाइ थाहा नभएको प्रतिक्रिया आएको छ । यद्यपि राष्ट्रिय भूकम्प मापन केन्द्रले चाहिँ यसको आधिकारिक पुष्टि गरिसकेको छैन ।