मोहन वैद्य चढेको कार दुर्घटना

८ पुष २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
24 Shares


काठमाडौं, ८ मंसिर । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य चढेको कार दुर्घटनामा परेको छ । वैद्य सकुशल छन् भने कारमा रहेका २ कार्यकर्ता घाइते भएका छन् । वैद्य चढेको बा३च ८४७० नम्बरको कार शुक्रबार राति साढे ११ बजे रौतहटको चन्द्रनिगाहपुरमा रोकिराखेको ना६ख २८९५ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको चन्द्रनिगाहपुर ट्राफिक प्रहरी कार्यालका प्रहरी निरिक्षक विजय श्रेष्ठले बताए ।
नयाँ पत्रिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया