प्रचण्ड लाई पदेशिको खुल्ला पत्र

९ पुष २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
43 Shares


प्यारो नेता प्रचण्ड जि नमस्कार !!!
यो अभागिले हजुरलाई नजिकै बाट नचिने पनी तपाईलाई नजिकै बाट चिन्ने सायद धेरै छ्न होला!!कमिनिट्को खोल ओडेर अब कति दिन क्रिस्चियन इसाइको धर्मप्रचार मा लाग्नु हुन्छ !!! किनकी तपाईहरु कमिनिट् भएर धर्मनिरपेक्ष आडमा क्रिस्चियन इसाइ धर्मप्रति को माया ममतालाई के नेपाली जन्ताले थाहा नपाउला र !!!
इसाईहरूको संरक्षण र सहयोगमा हुर्किएको हजुरहरुको भुपु पार्टी ले युद्धकालमा मन्दिर भत्काउने, धर्मगुरुको हत्या गर्ने, नेपाली मौलिक संस्कृति एवम् परम्पराविपरीतका क्रियाकलाप गर्ने!!राजनीतिक परिवर्तनको नाममा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक ढाल्ने !!!हिन्दूराज्यको पहिचान मेटेर कपटपूर्ण तरिकाले धर्मनिरपेक्ष बनाउनु सुशील कोइराला जस्तो सोझो प्रधानमन्त्री त पाउनु नै भए को हो क्यारे !!!!, जातीय एवम् क्षेत्रीय सद्भावमा टिकेको नेपालको अस्तित्वलाई जगैदेखि ध्वस्त गर्नका निम्ति क्षेत्रीयतावाद र जातिवाद प्रोत्साहित हुने सङ्घीयतालाई बलजफ्ती प्रवेश गराउन त सुबास निबाङ कृष्ण बाहादुर महरा बाबुराम हरुको साथले सफल हुनु नै भए को हो !!गितालाई हातले छोयर भगवान को नाममा कसम नखाएर कमिनिट को नाम जोगाउने अनि खाटी मार्क्सवादी हुनुपर्छ भन्दै आफ्नै बाउ बाजेको परम्परा सस्कृती धर्म को बिरोध गर्नु पनि हुदैछ आज भोलि !!!परम्पराअनुसार आफ्नी आमाको क्रिरियाकर्म नगरेर प्रगतिशील बनेको प्रमाणित हुन खोज्ने माधव कमरेडहरु इसाईमाताको पाउमा छाँद हालेर ‘हलेल्लुलाह’ भनि युगल जोडी गासिएर चिचाएको नेपाली हामी ले आँखा छोप्दा पनि देखिएछ त !!!
,सत्य कुरा कहिले छोपिनदैन ,अनि झुटो कुरा कहिले लामो समयसम्म टिक्दैन | यस कुरोको चरिथार्थ हजुरहरुले धर्मनिरपेक्ष राष्ट्र नेपाल किन बनाउनु भएको रहेछ भन्ने कुरा अब नेपालीहामि ले प्रस्ट बुझे कि अझै बुझाउनु पर्ने होला!!!!माक्र्सवाद लाई तिलान्जली दिएको पनि त धरै नै भो क्यारे !!!
कमरेडहरु अब त ६० कट्नु भो होला अब फेरि नेपाललाई प्रयोगशाला बनाउन नखोजे कसो होला!!!

सन्तोष आचार्य
दोहा कतार

फेसबुकबाट तपाईको प्रतिक्रिया