रुपन्देही/रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ स्थित छिपागढ स्वास्थ्य चौकीको मंगलबार अनुगमन गर्दै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, उपाध्यक्ष शिवकान्ती हरिजन, वडा नम्बर ४ का वडाअध्यक्ष तारानाथ यादव लगायत अध्यक्ष यादवले स्वास्थ्य चौकी छिटो सञ्चालनमा ल्याउन गाउँपालिका लागिपरेको बताएका छन् ।