आज विहीबार, पञ्चमी तिथि

प्रकाशित मिति:

आज विक्रम संवत् २०७५ साल पौष महिनाको १२ गते बिहीबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत पौष कृष्णपक्षको पञ्चमी तिथि दिवा १.९ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । मघा नक्षत्र बेलुका ५.०० बजेसम्म रहनेछ । आज सूर्योदय ६.५४ मा छ भने सूर्यास्त बेलुका ५.१५ बजे हुनेछ ।

चन्द्रमा आज सिंह राशिमा छन् । आज विहीबार, पञ्चमी तिथि परेको छ । आज नाग देवताको उपासना शुभ रहनेछ ।