आजको राशिफल

प्रकाशित मिति:

मेष राशिः आर्थिक उन्नति हुनेछ, कार्य लाभका साथै सामाजिक प्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

वृष राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अवरोधका साथै आर्थिक अस्थिरता रहनेछ ।

मिथुन राशिः आर्थिक लाभ, काम बन्नुका साथै मनमा प्रशन्नता रहनेछ ।

कर्कट राशिः कीर्ति लाभ, धन प्राप्तिका साथै सुखद् यात्राको योग देखिन्छ ।

सिंह राशिः मीष्ठान्न लाभ, कार्यमा उन्नतिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

कन्या राशिःशत्रु पक्ष सबल रहनेछन्, कार्यमा अवरोधका साथै खर्चमा वृद्धि हुनेछ ।

तुला राशिः आर्थिक उन्नतिका योग देखिन्छन्, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

वृश्चिक राशिः मित्र सुख रहनेछ, आर्थिक उपार्जनका अवसर प्राप्त हुनेछन्, द्रव्य लाभका साथै मनमा प्रशन्नता रहनेछ ।

धनु राशिः कार्यमा उन्नति हुनेछ, धनको क्षेत्र सबल रहनुका साथै सामाजिक पद प्रतिष्ठा प्राप्त्किो योग देखिन्छ ।

मकर राशिः कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ ।

कुम्भ राशिः मित्र सहयोग मिल्नेछ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

मीन राशिः कार्यमा उन्नति हुनेछ, व्यवसायमा वृद्धि हुनुका साथै सुखद् यात्राको योग देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला