नेपाल र अमेरिकाबीच पर्यटक भिसा पारस्पारिकता सम्बन्धी प्रस्ताव स्वीकृत

१२ पुष २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
0 Shares


काठमाडौं \ सरकारले नेपाल र अमेरिकाबीच पर्यटक भिसा पारस्पारिकता सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो प्रस्ताव स्वीकृत गरेको हो । नयाँ व्यवस्थाअनुसार सन् २०१९ को जनवरी १ देखि पर्यटक भिसामा ५ वर्षे बहुप्रवेशी भिसा लिदा अमेरिकी र नेपाली पर्यटक दुवैले अमेरिकी डलर १ सय ६० दस्तुर तिर्नुपर्नेछ ।  हाल अमेरिकी नागरिकले अमेरिकी डलर १ सय ६० र नेपालीले १ सय अमेरिकी डलर दस्तुर तिर्ने व्यवस्था छ । नेपाली नागरिकले अध्ययन भिसा आवेदन गर्दा अमेरिकी दूतावासले लिने गरेको अतिरिक्त शुल्क २ सय अमेरिकी डलर हटाउने सम्बन्धमा आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • हरेक महिलाले राख्छन् पुरुषबाट यस्तो अपेक्षा
  • जागिरमा कसरी सफलता पाउने ? राशि अनुसारको गुडलक टिप्स हेर्नुहोस
  • प्रधानमन्त्री ओलीको मिर्गौला कार्यक्षमतामा ह्रास
  • बिनादर्ताका हजार भन्दा बढी औषधि बजारमा, फिर्ता गर्न चेतावनी
  • स्वतन्त्रता दिवसका दिन अफगानिस्तानमा श्रृङ्खलाबद्ध बम विष्फोट
  • गणेश भगवानको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • बुद्धमुर्ती तोडफोड प्रकरण: डिएसपीको होइन एआइजीको नेतृत्वमा छानबिन टोली गठन…
  • देश समाज र जनताको भावना बुझेर काम गर्ने एक मात्र…
  • रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान
  • पुडासैनी मृत्यु प्रकरण : निर्दोष नपरुन्, दोषी नछुटुन् – कांग्रेस