प्रदीप ज्ञवालीको निमन्त्रणामा जापानका विदेशमन्त्री कोनो नेपाल आउने

१३ पुष २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
0 Shares


काठमाडाैं – जापानका विदेशमन्त्री तारो कोनो नेपाल आउने भएका छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा कोनो नेपाल आउने भएका हुन्। उनले पुष २५ देखि २६ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने पराराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल बसाइका क्रममा जापानका विदेशमन्त्री कोनोले राष्ट्रपति तथा प्रधानमन्त्रीसँग समेत शिष्टाचार भेट गर्नेछन्। पौष २५ गते पराराष्ट्रमन्त्री ज्ञवालीले समकक्षि कोनोसँग प्रतिनिधिमण्डलस्तरको भेटवार्ता गर्नेछन्। सोहि दिन उनको सम्मानमा रात्रिभोजको समेत आयोजना गरिने भएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बालुवाटार जग्गा प्रकरणमा संलग्न नरहेको गच्छदारको दाबी, भन्छन्- अख्तियारलाई सघाउन…
  • पशुपतिलगायत देशभरका शिवालयमा बिहान साढे ३ बजेदेखि नै भक्तजनको भीड
  • पत्रकारिता तालिम अति महत्वपूर्ण र समय सान्र्दभिक छ – बरिष्ठ…
  • फोनबाट गाली गर्नेलाई १ वर्ष जेल र १५ लाखसम्म जरिवाना…
  • युक्रेनको मध्यावधी चुनाव : राष्ट्रपतिको दलले बहुमत ल्याउने संकेत
  • तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मनोरेल संचालन हुने
  • बहस : व्यावसायिक पत्रकारिताका लागि औपचारिक पत्रकारिता शिक्षा
  • ई–पासपोर्ट लागू चाँडै जारी गर्न सरकारकाे तयारी
  • अवैध लागूऔषधसहित पोर्चुगलका नागरिक पक्राउ
  • दाङबाट आयो दुखद खबर नुहाउन गएका ३ युवतीकाे पाेखरीमा डुबेर…