देश र युवा

प्रकाशित मिति:

मन भरि देस बोकेर
ऑखा भरि ऑशु
भरेर पलायन
भय का युवा
आफ्नो रगत पसिना
किन्ने ग्राहक
खोज्दै बेवारिसे
हुदै रगत ले
आफ्नो देश
नेपाल को नाम
मरुभूमि मा रगत र
पसिनाले कोर्दै
लडिबुडि गर्दै आज पलायन
भयका हे युवा
के गर्नै सक्छन् र जनता र
देश ,युवा को लागि
यो बे कानुन बे
नियम भयको
देश हाम्रो छ अनि ति मन हुस नेताले जनता को लागि केनै गरे के गर्न सक्छन् र
जनता को कर र तिमि ले
भोंको पेट नॉग्गो
शरीर मा रगत पसिना
बेचेको रेमिट्यानस् ले
हाम्रा देश बनाऊने
ठेकेदार को बिलासिता ,
लक्ज़री साधान मनोरन्जन मा
बेस्त छन् तछाड मछाड मा अरब
खरब ले। बगलि भर्न
बेस्त छन् उनिहरुलाई के

तलब देश र जनता युवा
को ११
सुन है युवा हरु ले जसरि पनि
तिमहरुले
रगत पसिना बेचेको
रेमिट्यानस ले
देश चलाऊनु छ
देश बचाऊनु छ
ति क्यानभास मा कोरेका देश को चित्र अनि
पुर्खा ले
टुक्रा टुक्रा बाट बनायको एऊटा सिगो
नेपाल
आज जसरि पनि तिमि युवा हरुले
जोगाऊनु छ जेगाउनु छ भाबि
सन्तति को लागि

रचना : शारदा छेत्रि
हाल न्युयोर्क