साईवर ह्याकर वाट उत्तरकोरीयाका शरणार्थिहरुको एकाउन्टमा अवरोध

प्रकाशित मिति:

काठमाडौ \ उत्तर कोरीयाको तानाशाही सरकार द्धरा प्रर्वधीत साईवर ह्याकरहरुले उत्तर कोरीयाका शरणार्थिहरुको एकाउन्टमा अवरोध पुयाएका छन् । संसारभर भण्न्डै ३ लाख उत्तरकोरीयन शरणार्थिहरु विभिन्न मुलुकमा शरण लीइरहेका छन् । ति उत्तर कोरीयन ह्याकरहरुले शान्ती लोकतन्त्र र स्वतन्त्रताका लागी आवाज उठाउने तिप्रजातन्त्र प्रेमीहरुको गतीवीधी जान्न चाहन्छन् र तिनीहरुका नातागोतालाई अझ उत्तर कोरीयाभित्र दमन गर्न चाहेको जानकारहरु वताउछन् । हीजो भएको ह्याकीनले भन्डै ३० हजार सरणार्थि प्रभावित भएको वताईन्छ । त्यस विषयमा दक्षीण कोरीया सरकाले गम्भीर चासो व्यक्त गरेको छ । दक्षीण कोरीयामामात्रै ५० हजार उत्तर कोरीयाली श्रणर्थि वस्दै आएका छन् । नेपाल सरकार यो विषयमा वेखवर छ ।