काठमाडौंको गोकर्णमा रहेको धागो उद्योगमा आगलागी

१४ पुष २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
28 Shares


काठमाडौं – काठमाडौंको गोकर्णेश्वरमा रहेको भगवती धागो उद्योगमा आगलागी हुँदा २ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

भारतीय नागरिक लक्ष्मण दुबेले गोकर्णेश्वर नगरपालिका –४, को उत्तरबाहिनी चोकमा सञ्चानल गरेको भगवती घागो उद्योगमा शनिबार बिहान सवा ४ बजे विद्युत सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी प्रभाग काठमाडौले जनाएको छ ।आगलागीबाट मेसिन,जेनेरेटर गायत अल्लो, उनजस्ता कच्चा पदार्थ जलेर नष्ट भएका छन् । सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, मध्यपुर थिमि नगरपालिका र जूद्व वारुणलगायतको सहयोगमा सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कच्चा तेल तथा पेट्रोलियमको उत्पादनमा अमेरिकाको नयाँ कीर्तिमान
  • अमेरिका र उत्तर कोरियाबीच चाँडै वार्ता हुने विश्वास
  • रवि लामिछानेको समर्थनमा बुटवलमा भब्य प्रदर्शन, हजारौंको उपस्थिति
  • लुम्बिनी भ्रमण वर्ष सफल बनाउन बुटवलमा सडक खाना महोत्सव हुने
  • ‘ग्रिनल्याण्ड’ किन्ने कुरा नमिले पछि अमेरिकी राष्ट्रपति ट्रम्पको डेनमार्क भ्रमण…
  • ‘बादशाह जुट’ को अफिसियल रिलिज डेट र पोस्टर सार्वजनिक
  • कृर्षिजन्य बस्तुको आयातमा नियमन र नियन्त्रण गर्नुपर्नेमा जोड
  • रवि लामिछानेको रिहाईको माग गर्दै देशभर प्रदर्शन : वुटवलमा उर्लियो…
  • भ्रामक समाचार राख्ने युट्युबर र वेवसाइटलाई घरघर गएर कार्वाही गर्छौ…
  • कारबाहीको माग गर्दै स्थानियद्वारा मणिमुकुन्द सेन उद्यानमा प्रदर्शन