स्टुडेन्ट क्वालिटि सर्कल (SQC) बुटवल कालिका क्याम्पसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रममा ११६ जनाव्यक्तिले रक्तदान गरेका छन ।
क्वालिटि सर्कल अध्यक्ष सन्दिपा अस्लामिले क्वालिटि सर्कलले क्याम्पसको ११०औ वार्षिकोत्सव तथा अभिभावक दिवस २०८० को अवसरमा रुपन्देहिभररगत अभाव भइरहेको बेला आज रक्तदान कार्यक्रम आयोजना गरिएको बताइन ।
यस्तै क्लबका सह सचिव मधुसुदन नेपाल (बिपिन(बिपिन)ले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रमगरेको बताए।
यस्तै क्याम्पसले आज वार्षिकोत्सव को अवसरमा निःशुल्क दन्त तथा मधुमेह (Diabetes) शिवर कार्यक्रम आयोजाना गरेको थियो।