क्यारेबियन क्षेत्र : सेक्स आइल्यान्ड

प्रकाशित मिति:

एजेन्सी \ क्यारेबियन क्षेत्रमा एउटा द्वीप छ जसलाई चलनचल्तीको भाषामा ‘सेक्स आइल्यान्ड भनिन्छ । यो द्वीप क्षेत्रमा आममानिसको कल्पनाभन्दा धेरै गुणा बढी यौन गतिविधि हुन्छ । भेनेजुएला नजिकको यो द्वीपमा पुगेका एक कुमार केटाले आफ्नो यात्रा अनुभव साथीहरूलाई सुनाउँदा सबै जना छक्क परेका थिए । बाबुको क्रेडिट कार्डबाट सामान किन्दा १६ वर्षीय ब्रायनले उक्त आइल्यान्डमा जाने टिकट चिट्ठामार्फत पाएका थिए । कुमार केटाका रूपमा उक्त आइल्यान्ड पुगेपछि उनले जीवनमा पहिलो पटक शारीरिक सम्बन्ध राख्नुका साथै मादक पदार्थ सेवन गरेको उनको भनाइ छ ।

द्वीपमा दुई युवतीले यात्रा अवधिभर साथ दिएको र उनीहरूले कुनै प्रेमिकाले भन्दा बढी शारीरिक सुख दिएको अनि नशामा लट्ठिँदा अविभावकले जस्तो स्याहार गरेको बताए । कुमारपन गुमाए पनि यात्रामा साथ दिने तिनै दुई युवतीमध्ये एक युवतीसँग आफ्नो प्रेम भएको र आफू उसैसँग बाँकी जीवन बिताउने योजनामा रहेको ती युवकले बताएका छन् । उक्त क्रियाकलाप थाहा पाएपछि आफ्नी आमा भने रुष्ट भएको बायनले बताए । क्यारेबियन क्षेत्र सेक्स आइल्यान्ड क्यारेबियन क्षेत्रमा एउटा द्वीप छ, जसलाई चलनचल्तीको भाषामा ‘सेक्स आइल्यान्ड भनिन्छ । यो द्वीप क्षेत्रमा आममानिसको कल्पनाभन्दा धेरै गुणा बढी यौन गतिविधि हुन्छ ।

भेनेजुएला नजिकको यो द्वीपमा पुगेका एक कुमार केटाले आफ्नो यात्रा अनुभव साथीहरूलाई सुनाउँदा सबै जना छक्क परेका थिए । बाबुको क्रेडिट कार्डबाट सामान किन्दा १६ वर्षीय ब्रायनले उक्त आइल्यान्डमा जाने टिकट चिट्ठामार्फत पाएका थिए । कुमार केटाका रूपमा उक्त आइल्यान्ड पुगेपछि उनले जीवनमा पहिलो पटक शारीरिक सम्बन्ध राख्नुका साथै मादक पदार्थ सेवन गरेको उनको भनाइ छ । द्वीपमा दुई युवतीले यात्रा अवधिभर साथ दिएको र उनीहरूले कुनै प्रेमिकाले भन्दा बढी शारीरिक सुख दिएको अनि नशामा लट्ठिँदा अविभावकले जस्तो स्याहार गरेको बताए । कुमारपन गुमाए पनि यात्रामा साथ दिने तिनै दुई युवतीमध्ये एक युवतीसँग आफ्नो प्रेम भएको र आफू उसैसँग बाँकी जीवन बिताउने योजनामा रहेको ती युवकले बताएका छन् । उक्त क्रियाकलाप थाहा पाएपछि आफ्नी आमा भने रुष्ट भएको बायनले बताए ।