जिपी कोईराला फाउन्डेसन नर्थ र साउथ अमेरीकाको अध्यक्षमा सोमनाथ घीमीरे मनोनीत

प्रकाशित मिति:

अमेरीका । २०४४ साल बाट नेपाली काग्रेसं पार्टी को सदस्यता लिएर सक्रिय रुपले नेपाली कांग्रेमा काम गर्दै आउनु भएका सोमनाथ घीमीरे जिपी कोईराला फाउन्डेसन को नर्थ र साउथ अमेरीकाको अध्यक्षमा मनोनीत हुनु भएको छ ।४५,४६ को जन आन्दोलनताका आदर्श रात्रि क्याम्पस मोरङंको ने बि सघको महासचिब हुदै पार्टीका विभिन्न जिम्मेवारीमा रहनु भएका उहां जनसम्पर्क समीती अमेरीकाको न्योर्योक च्याप्टरको संस्थापक अध्यक्ष भएर काम गरी सक्नु भएको छ भने घिमिरेको अमेरिकामा रहेर धरै सघं सस्थांमा काम गरेको अनुभब पनि छ