गाडीको ठक्करबाट चितुवाको मृत्यु

प्रकाशित मिति:

पुस १६,
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको अमिलियामा गाडीको ठक्करबाट चितुवा मरेको छ ।
लमही नगरपालिका वडा नम्बर –९,अमिलियमा नम्बर नखुलेको ट्रकको ठक्करबाट चितुवाको मृत्युु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडीको खोजी भैरहेको प्रहरीको भनाइ छ ।

थप समाचार