संसदीय छानबिन समितिको ५१ प्रश्नमा रवि लामिछानेले के दिएका थिए जवाफ (पूर्णपाठ)

प्रकाशित मिति:

काठमाडौं, असोज । सहकारी बचत अपचलनसम्बन्धी छानबिन समितिको प्रतिवेदनको पूर्णपाठ सार्वजनिक भएको छ।समितिले तीन महिना छानबिन गरेर तयार पारिएको प्रतिवेदन समितिले शुक्रबार सार्वजनिक गरेको हो। १ हजार १२४ पेजको प्रतिवेदनमा सहकारी बचत अपचलनबारे सरोकारवालाहरुसँगको बयान, आरोपित व्यक्तिहरूको संलग्नता लगायत छानबिनमा खुलेका सबै कुरा समावेश गरिएको छ ।

समितिले पाँच वटा सहकारीबाट गोर्खा मिडियामा आएको रकमबारे गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशन तथा हालका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ९ घन्टा सोधपुछ गरेको थियो।त्यसक्रममा रवि लामिछानेलाई समितले ५१ वटा प्रश्न गरेको थियो।समितिको प्रतिवेदनको पृष्ठ नम्बर ८३२ देखि ८४६ सम्म लामिछानेसँग बयानको पूर्णपाठ समाविष्ट छ।

https://drive.google.com/file/d/1zux9CHVJVJS6-z40GOZ5zeVDzZgylqr4/view

drdouoj3pcniyozg-832-848