त्रिभुवन विश्वबिद्यालयद्वारा नतिजा प्रकाशित !

प्रकाशित मिति:

पुष १८ काठमाडौं । त्रिभुवन विश्वबिद्यालयले स्नातक तहको नतिजा प्रकाशन गरेको छ । त्रिविले कानुन संकाय अन्तर्गतको बीए एलएलबी पाचौ वर्षको नतिजा हिजो सार्बजनिक गरेको हो ।
विस्तृत जानकारी तल दिइएको छ ।