जापान जान कुनैपनि प्रकारको कारोबार नगर्न आग्रह

प्रकाशित मिति:

पुस १८, काठमाडौं–वैदेशिक रोजगार व्यवसायी संघले जापानको राेजगारीको लागि भन्दै कसैसँग कुनै प्रकारको कारोबार नगर्न आग्रह गरेको छ । जापानले विदेशी कामदार लैजाने खबर सार्वजनिक भएपछि यही बहानामा ठगी हुन सक्ने भन्दै नेपाली कामदार जापान पठाउने प्रक्रियासम्बन्धी आधिकारिक सूचना जारी नभएसम्म कुनै संस्था वा व्यक्तिबाट जापानको रा]जगारीका नाममा कारोबार नगर्न नगराउन संघले सचेत गराएको खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।