औसधि पसलमा सिद्धार्थनगरको अनुगमन

प्रकाशित मिति:

भैरहवा, कार्तिक ८ गते । रुपन्देहिको सदरमुकाम भैरहवाा स्थित सिद्धार्थनगर नगरपालिकाले औषधि पसल तथा मेडिकलहलहरुमा अनुगमन गरेको छ ।नगर उपप्रमुख उमा अधीकारीको नेतृत्वमा बैकंरोड र भिम अस्पताल लाईनमा रहेका औषधी पसल, ल्याव, तथा मेडीकलहलहरुमा अनुगमन गरीएको हो । अनुुगमनको क्रममा अधीकास औषधी पसलहरु नरपालीकामा नवीकरण नरीएको पाईएको थियो । त्यस्ता पसलहरुलाई पहीलो पटक तत्काल नवीकरण गर्न निर्देशन दिईएको र अटेर गरेमा थप कार्वाही गरीने उपप्रमुख अधीकारीले जानकारी दिईन् । त्यस्तै म्याद गुुज्रीएका औषधीहरु छुट्टै राख्नुु पर्ने, ल्यावहरुको सफाईमा ध्यान दिनुुपर्ने, औषधी बिक्री गरेपछि अनिवार्यरुपमा बिल काट्नुु पर्ने लायतका सुुझावहरु दिईएको नगरपालीकाकी स्वास्थ्य साखा प्रमुख गिता न्यौपानेले बताईन् ।

उनले नगगरपालीकाले नियामीत अनुुगमन गर्ने र सुुझावहरु कार्यान्वयन भए नभएको समेत हेर्ने बताईन् । नगर उपप्रमुख अधीकारी, बडा नं ५ का बडा अध्यक्ष पुुरन प्रशाद श्रेष्ठ, बडा नं १३ का बडा अध्यक्ष सोमबहादुुर गुुरुङ्ख, नेपाल औषधि ब्यवसायी सङघ जिल्ला साखा रुपन्देहीका सदस्य उमेस चन्द्र आचार्य, नगरपालीकाको स्वास्थ्य एवं राजश्व शाखाको टोलीले रोशिक प्याथोलोजी, महाकाल फार्मेसी, आराध्या फार्मेसी, बाबा फार्मा, शिद्धार्थ प्याथोलोजी, आरम्भ मेडिकल हल, ढकाल प्याथोलोजी क्लिनिक, स्माइल फार्मा, अनुज फार्मा, जोशी प्याथोलोजी, बिराट मेडिकल, एभरेस्ट फार्मेसी, अर्घा मेडिकल्हल, सेन्ट्रल फार्मेसी, बुद्द एक्सरे, साही अल्ट्रासौन्ड, शारदा अल्ट्रासाउण्ड, ओअ प्याथोलोजी लायतमा अनुमन रेको थियो । अनुमनका क्रममा बिगतका तुुलनामा सुुधार देखीए पनि अझ धेरै सुधार गर्नुुपर्ने देखीएको थियो ।