अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब जम्मा

प्रकाशित मिति:

काठमाडौं- अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ।गत असोज दोस्रो हप्ता गएको बाढीपहिरोले जनधनमा पु¥याएको क्षति पछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् व्यवस्थापन कोषमा सो रकमजम्मा गर्ने निर्णय गरेको थियो।विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार कोषमा जम्मा भएको रकम खर्च हुनेछ।