सुनको मूल्यामा फेरि बृद्धि, तोलाको १ लाख ६३ हजार पुग्यो

प्रकाशित मिति:

काठमाडौं, मंसिर – सुनको मूल्य फेरि वृद्धि भएको छ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६३ हजार कायम भएको हो।मंगलबार प्रतितोला १ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।सुनको मूल्य बढेपनि चाँदी भने घटेको छ। चाँदी प्रतितोला १ हजार ९५० रुपैयाँ कायम भएको छ।