बुटवल मंसिर ५ । धनन्जय गाेत्रिय भण्डारी समाज नेपालको नवौँ साधारण सभा तथा चौथो महाधिबेशन सम्पन्न भएको छ । समाजको केन्द्रिय कार्यालय गैडाकोटमा मंसिर १ र २ गते भव्यताका साथ सम्पन्न भएको हो ।
माननिय सांसद शंकर भण्डारीको प्रमुख आतिथ्यता,बाल योगेश्वर बिजय कृष्ण मूर्ति महाराज ,महर्षि धनन्जय गोत्रीय समाज नेपालका अध्यक्ष युबराज भुसाल,महासचिब यादब हुमागाइ,गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी लागायतका व्यक्तित्वहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । धनन्जय गोत्रका करिब २५० प्रतिनिधि दाजुभाइ, दिदिबहिनीहरुको उपस्थिति रहेको थियो ।
अधिबेशनले निर्विरोध कार्यसमितिको चयन गरेको छ ।समाजको नवनिर्वाचित अध्यक्षमा सुर्य प्रसाद भण्डारी ,(कास्की) उपाध्यक्ष शिवहरी भण्डारी(गैंडाकोट),उपाध्यक्ष पुष्पराज भण्डारी कास्की, उपाध्यक्ष अरुण पिडित भण्डारी चितवन,उपाध्यक्ष भिम प्रसाद भण्डारी दाङ,उपाध्यक्ष सिता भण्डारी रुपन्देही ,महासचिब रुद्र भण्डारी चितवन कोषाध्यक्ष महेन्द्र प्रसाद भण्डारी (गैडाकोट) सचिब मित्रलाल भण्डारी(कास्की) , सचिब बसन्त भण्डारी(प्युठान) ,सचिब टोप नारायण भण्डारी (रुपन्देही) ,सहसचिब जनकराम भण्डारी (नेपालगन्ज) ,सह-कोषाध्यक्ष चन्द्र कुमार भण्डारी (चितवन) त्यस्तै सदस्यहरुमा अम्बिका भण्डारी कास्की,टीका भण्डारी प्युठान ,कोपिला भण्डारी(बारा),मेनका भण्डारी (मकवानपुर), ऋषिराम भण्डारी कास्की, खेतुलाल भण्डारी प्युठान , रामचन्द्र तनहु, पूर्णचन्द्र चितवन,डिल्लीराम सुर्खेत , बालानन्द भण्डारी (अर्घाखाँची) , शंकर भण्डारी (पाल्पा) ,झबिन्द्र भण्डारी (गुल्मी),राजन भण्डारी (दाङ) , खुमानन्द भण्डारी (दाङ) ,शिबप्रसाद भण्डारी (कास्की), डिल्लीराम भण्डारी (कास्की),रमेश भण्डारी (कास्की), महेन्द्र भण्डारी (गैंडाकोट) ,जीबलाल भण्डारी (रुपन्देही) ,युबराज भण्डारी (गुल्मी) ,चन्द्रकान्त भण्डारी (गैंडाकोट) लगायत रहनु भएको छ । साथै भेग अनुसार मनोनित सदस्य र सल्लाहकारहरुको पछि निर्णय गरिने अध्यक्ष सुर्य प्रसाद भण्डारीले बताउनु भयो ।