
परोपकार कुञ्ज धाम निर्माणार्थ सुरू भएको महायज्ञमा ९१ लाख ३० हजार २ सय ५३ रूपैयाँ संकलन
रूपन्देही । राष्ट्रिय परोपकार महासंघ नेपालले रूपन्देही जिल्ला कार्यसमितिको तत्वावधानमा परोपकार कुञ्ज धाम निर्माण गर्ने उद्देश्यले आयोजना गरेको महायज्ञमा दाताहरूले दान गर्ने क्रम जारी रहेको छ । परोपकार कुञ्ज धाम निर्माणार्थ गत फागुन ४ गतेदेखि सुरू भएको महायज्ञमा आजसम्म ९१ लाख ३० हजार २ सय ५३ रूपैयाँ संकलन भएको यज्ञ मूल आयोजक समितिले जनाएको छ ।लुम्बिनी प्रदेशस्थित बुटवल उपमहानगरपालिका १५ नम्बर वडा कार्यालयले परोपकार कुञ्ज धाम निर्माणका लागि १० लाख ५१ हजार ५ सय ५५ रूपैयाँ दान गरेको छ ।
बुटवल उपमहानगरपालिका-१५, रुपन्देहीस्थित साना किसान कृषि सहकारी संस्थाले १ लाख १ सय १५ रूपैयाँ कुञ्ज धाम निर्माणका लागि दान गरेको छ । सिद्धार्थनगर नगरपालिका-८ रुपन्देही निवासी शान्ती भट्टराई अधिकारीरहरी अधिकारी, हरिकला भट्टराई, विजय अधिकारी र अजय अधिकारीद्वारा १ लाख ५१ हजार १ सय ५१ रूपैयाँ दान प्राप्त भएको छ ।त्यस्तै महायज्ञमा बिहीबार बुटवल उपमहानगरपालिका(१२, रुपन्देही निवासी श्री वेदप्रसाद काफ्ले उपाध्यायले १५ हजार ५ सय ५५ रूपैयाँ, रुपन्देही निवासी डिल्लीप्रसाद रिजाल ९डोलेन्द्र०ले १५ हजार ५ सय ५५ रूपैयाँ, रुपन्देही निवासी नरबहादुर शाहीर हिमा शाहीले १५ हजार ५ सय ५५ रूपैयाँ, रुपन्देही निवासी लक्ष्मीदेवी न्यौपाने रेग्मी र रामप्रसाद रेग्मीले २५ हजार ६ सय ५५ रूपैयाँ, रुपन्देही निवासी श्री रामलाल जैसी भुसाल र नरी जैसी भुसालले १५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका(१५ रुपन्देही निवासी खागनाथ सुवेदी र सुमित्रा सुवेदीले २६ हजार ५ सय ५५ रूपैयाँ, रुपन्देही निवासी रुद्र गिरी दिपक ले २५ हजार ५ सय ५५ रूपैयाँ, शुद्धोधन गाउँपालिका-३, रुपन्देही निवासी कृष्णप्रसाद काफ्लेले २५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका(१५ रुपन्देही निवासी दिलकुमारी भण्डारी मगर र हरि भण्डारी मगले १६ हजार ४ सय ७४ रूपैयाँ, रुपन्देही निवासी हरिकृष्ण गौतमले २५ हजार ५ सय ५५ रूपैयाँ, तानसेन नगरपालिका-११ पाल्पा निवासी केदारनाथ घिमिरेले १६ हजार ५ रूपैयाँ, रुपन्देही निवासी जुक्तलाल घिमिरेले २५ हजार ५सय ५५ रूपैयाँ, तिलोत्तमा नगरपालिका-९ रुपन्देही निवासी प।प्रेम चन्द्र न्यौपानेले १५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका(१४ रुपन्देही निवासी धनबहादुर अर्यालले १५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका(१५ रुपन्देही निवासी श्री शशिधर पौडेलज्यूर पंचाकली देवीपौडेलले १५ हजार ६ सय ५५ रूपैयाँ, श्री केशव सापकोटार शुशीला कँडेल सापकोटाले १५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका-१५, रुपन्देही निवासी प्रेमप्रसाद पौडेलर सरस्वती पौडेलले १५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका-१५ रुपन्देही निवासी लालु घिमिरेले २६ हजार १ सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका(१५ रुपन्देहीस्थित रूपन्देही व्यापार संघ सेमलार शाखाले १५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका(१५ रुपन्देहीस्थित रतनपुर टोल विकास संस्थार रतनपुर आमा समूहले संयुक्त रूपमा २५ हजार ५ सय ५५ रूपैयाँ, जन विकास बहुउद्देश्यीय सहकारी संस्थाले १५ हजार ५ सय ५५ रूपैयाँ, रुपन्देही निवासी विष्णुबहादुर खत्रीले २५हजार ५ सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका(१५ रुपन्देही निवासी हिराबहादुर खत्रीले १५ हजार ५ सय ५५ रूपैयाँ, भरतपुर महानगरपालिका(५, चितवन निवासी ओमकार कँडेलज्यूर भवानी कँडेलले १५ हजार ५सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका(१५ रुपन्देही निवासी भूमिराज रिजालले २६ हजार १ सय १५ रूपैयाँ, बुटवल उपमहानगरपालिका(१४ रुपन्देही निवासी दधिराम न्यौपानेले १५ हजार ५ सय ६५ रूपैयाँ दान दिनुभएको छ
महायज्ञमा परोपकार कुञ्ज धाम निर्माणका लागि बुटवल उपमहानगरपालिका-८, रुपन्देही निवासी कृष्णप्रसाद शर्मारराधा शर्माले ५५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका-१५, रुपन्देही निवासी गजाधर भुसालले ५५ हजार ५ सय ५५ रूपैयाँ, परोपकार कुञ्ज धाम निर्माणका बुटवल उपमहानगरपालिका-१५, रुपन्देही निवासी लक्ष्मी अधिकारीर दिपक खड्काले ५५ हजार ५ सय ५५ रूपैयाँ दान गर्नुभएको हो । महायज्ञमा बुटवल उपमहानगरपालिका-१५, रुपन्देही निवासी श्री सिद्धि गणेश भद्रकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले परोपकार कुञ्ज धाम निर्माणका निमित्त ५५ हजार ५ सय ५५ रूपैयाँ प्रदान गरेको हो ।जनजनका मन मनमा सेवाभाव जागृत गर्ने उद्देश्यले वि।सं २०६४ सालमा स्थापना भएको संस्था राष्ट्रिय परोपकार महासंघ नेपालले देशका विभिन्न जिल्लाहरूमा आफ्ना अभियानहरू सञ्चालन गर्दै आइरहेको छ । सोही अभियानअन्तर्गत महासंघले रूपन्देही जिल्ला कार्यसमितिको तत्वावधानमा बुटवल-१५ स्थित भाटाप्रगती टोलमा करीब ४ विगाह क्षेत्रफलमा बिस्तार हुने गरी परोपकार कुञ्ज धाम निर्माणको योजना अगाडि बढिरहेको छ ।महासंघले रूपन्देहीमा परोपकार कुञ्ज धाम निर्माणमा सबै परोपकारी दातालाई सहभागी गराउने उद्देश्यले फागुन ४ गतेदेखि बुटवल-१५ सेमलार भाटाप्रगती टोलमा सुरू गरेको महायज्ञ फागुन ११ गतेसम्म सञ्चालन हुनेछ ।